HomeUncategorized

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।सुन तस्करी प्रकरणमा उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । सुन

५ अर्ब रूपैयाँ मूल्यकाे युरेनियमसहित ४ ब्यक्ति पक्राउ
चन्द्रागिरि डाँडामा बिहानैदेखि हिमपात
दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

हिजो गृहमन्त्री रबि लामिछानेले सुन तस्करीसँग जोडिएकालाई कारवाही गर्न निर्देशन दिएका थिए । उनका छोरा राहुल महरा पनि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0