Homeराजनिती

अध्यक्ष प्रचण्डले पेश गरे पार्टीको नाम फेर्ने एजेण्डा

अध्यक्ष प्रचण्डले पेश गरे पार्टीको नाम फेर्ने एजेण्डा

काठमाडौं-सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गरेपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा पनि र

जनहितका योजना अघि बढाउन राष्ट्रपतिको आग्रह
नेप्से बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य बढेन्
बजेट ‘होलिडे’: दोषी को ?

काठमाडौं-

सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गरेपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।

दुइ दल नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने क पा) राखिएको थियो । तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । नाम फेरेपछि धेरै पाटीहरू एक हुने अनुमा लगाउन सकिन्छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0