काठमाडौं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउदै एक साता निषेधाज्ञा थपिएको छ । जेठ ३१ सम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भ
काठमाडौं- काठमाडाैं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउदै एक साता निषेधाज्ञा थपिएको छ । जेठ ३१ सम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हाे । थपिएको निषेधाज्ञामा खाद्यान्न, अनलाइन डेलिभरी ११ बजे सम्म खुल्ने छन् भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने छ । भिसा लिनका लागि सहजिकरण गर्न पनि भनिएकाे छ ।
COMMENTS