Homeविजनेश

सानिमा लाइफको शेयरले ओपनिङ्ग रेन्ज कति ?

सानिमा लाइफको शेयरले ओपनिङ्ग रेन्ज कति ?

काठमाडाै- सानिमा लाइफ इन्स्योरेन्स (SLI) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता

न्यादी हाइड्रोपावरको आईपीओमा १९ लाख आवेदन, भोलि अन्तिम दिन
असोज १ देखि सुपथ मूल्य पसल खुल्ने
विदेशमा कमाउने आम्दानी बाख्रा पालन व्यवसायबाट नेपालमै

काठमाडाै- सानिमा लाइफ इन्स्योरेन्स (SLI) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भए सँगै पहिलाे काराेबार बिहिबार देखि हुने भएकाे छ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको शेयरलाई एसएलआई (SLI) कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0