Homeस्वस्थ्य

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो

फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडाै- अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुग

साइक्लिङ गर्दा यी फाइदाहरू हुन्छ ?
नेपालमा नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमबारे स्वास्थ्य मन्त्रालय के भन्छ?
देशभर खोप लगाउनेको सङ्ख्या १ करोड नाघ्यो

काठमाडाै- अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।

यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1