Homeमुख्य समाचार

रवि लामिछानेले छाडे न्युज २४, के राजनितीमा आउलान?

रवि लामिछानेले छाडे न्युज २४, के राजनितीमा आउलान?

काठमाडाै-रवि लामिछानेले न्युज २४ छाडेका छन् । उनले न्युज २४ छाडेकाे कुरा फेसबुकमा जानकारी गराएका हुन् ।उनी लेखछन् 'भोलि प्रशारण हुने कार्यक्रम

अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ
सार्वजनिक लामो दूरीको यातायात भाडा २८% बढ्यो
नेपाल प्रतिबद्धता अनुसार आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने

काठमाडाै-

रवि लामिछानेले न्युज २४ छाडेका छन् । उनले न्युज २४ छाडेकाे कुरा फेसबुकमा जानकारी गराएका हुन् ।

उनी लेखछन् ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसरकाे लागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

स्राेतका अनुसार अब उनि आफ्नै टेलिभिजन लिएर आउने बताइएकाे छ। रवि लामिछाने न्युज २४ मा पपुलर कार्यक्रम ‘जनतासँग सिधाकुरा’ चलाइरहेका थिए ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0