Homeस्वस्थ्य

चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

काठमाडाैं-कोभिडको महामारी सुरु भएदेखि नै चीनले खोप बनाउने प्रयास गरिरहेको छ।सन् २०२० मा यो आफ्नो जनसङ्ख्यालाई खोप दिने संसारकै पहिलो राष्ट्र ब

सङ्क्रमण दर वृद्धि भएपछि कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार
दक्षिण अफ्रिकाकी एक महिलाले दिइन् १० जना सन्तानलाई जन्म
बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा

काठमाडाैं-

कोभिडको महामारी सुरु भएदेखि नै चीनले खोप बनाउने प्रयास गरिरहेको छ।

सन् २०२० मा यो आफ्नो जनसङ्ख्यालाई खोप दिने संसारकै पहिलो राष्ट्र बन्यो।

चीनले अहिले १६ वटा खोपको विकास गरिरहेको छ।

तीमध्ये सिनोभ्याक र साइनोफार्म अगाडि देखिएका छन्।

चीनले ती खोप आपूर्ति गर्न २० भन्दा बढी देशसँग सहमति गरिसकेको छ।

बीबीसीकी स्वास्थ्य सम्वाददाता लराँ फोस्टरले चिनियाँ खोपलाई नजिकबाट नियाल्ने प्रयास गरेकी छन्।

BBC-

COMMENTS

WORDPRESS: 0
    DISQUS:0