Homeमुख्य समाचार

रवि लामिछाने अब आफ्नै ग्यालेक्सी टिभीमा, के के छन् कार्यक्रम?

रवि लामिछाने अब आफ्नै ग्यालेक्सी टिभीमा, के के छन् कार्यक्रम?

काठमाडाै-पत्रकार रवि लामिछाने नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके' च्यानल ल्याएका छन्। उनी उक्त च्यानलका म्यानेजिङ डाइरेक्टर बनेका छन्।जनताका आवाज

मुलुकभर भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह
एसईई टुङ्गो पछि मात्रै नयाँ शैक्षिक सत्र
भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडाै-

पत्रकार रवि लामिछाने नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ च्यानल ल्याएका छन्। उनी उक्त च्यानलका म्यानेजिङ डाइरेक्टर बनेका छन्।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको लामिछाने बताएका छन्। ‘ग्यालेक्सी फोरके नेपालमा नै पहिलो फोरके टिभी आफूहरूले ल्याएको उनीहरूकाे टिमले बताएकाे छ।

नयाँ टेलिभिजन मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। टेलिभिनमा बिभिन्न नयाँ कार्यकर्म ल्याउनुका साथै धेरै रियालिटी साेहरू पनि हेर्न पाइने कार्यक्रममा देखाइकाे छ ।

उक्त टेलिभिजनमा रामायण, को बन्छ करोडपति, क्राइम पेट्रोल नेपाल, आविष्कार, सारेगम, लाल मोहर, जस्ता कार्यक्रम आउने बताइएकाे छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1