Homeस्वस्थ्य

भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे

भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे

रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर

काठमाडौं महानगरपालिका प्रमुखमा वालेन्द्र शाह निर्वाचित
लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा धक्का
कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।

आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0