Homeमुख्य समाचार

बारपाकमा दिनमै ३ जनाको मलामी, पालना गरेका छैनन् मापदण्ड

बारपाकमा दिनमै ३ जनाको मलामी, पालना गरेका छैनन् मापदण्ड

गाेर्खा- एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।तर, स्थानीयले स्वास्थ

बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै
सङ्क्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ सुरु
ओलीमाथि थप अनुशासनको कारबाही गर्ने माधव नेपालकाे तयारी

गाेर्खा- एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।

तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय देखी डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् । जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0