Homeविजनेश

साहस उर्जाको आईपीओ बाँडफाँट, कसरी हेर्ने ?

साहस उर्जाको आईपीओ बाँडफाँट, कसरी हेर्ने ?

काठमाडाै- साहस उर्जा कम्पनीले सर्वसाधारण(SUL)को लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबीएल ए

सहकारी क्षेत्रमा सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो
आजबाट खाद्यमा छुट अफर, के केमा छ छुट?
याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडाै- साहस उर्जा कम्पनीले सर्वसाधारण(SUL)को लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए। जसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर हात प्राप्त गरेका छन्।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1