Homeविजनेश

सिवाईसीको आईपीओ आजदेखि बिक्री खुल्ला

सिवाईसीको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडाै- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले देखि आज शुत्रबार देखि आईपीओ निष्काशन गरेकाे छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ

आइएमई लाइफ आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
सुनको मूल्य एकै दिनमा तोलामा ४०० रुपैयाँले गिरावट
तेह्रथुम पावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट?

काठमाडाै- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले देखि आज शुत्रबार देखि आईपीओ निष्काशन गरेकाे छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।

सिवाईसीले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सिवाईसीकाे आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0