Homeराजनिती

मन्त्रिपरिषद्ले पायो पूर्णता, रामकुमारी झाक्री बनिन् सहरी विकाश मन्त्री

मन्त्रिपरिषद्ले पायो पूर्णता, रामकुमारी झाक्री बनिन् सहरी विकाश मन्त्री

काठमाडौं- लामाे समय पछि मन्त्रिपरिषद्ले पायो पूर्णता पाएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । मन्त्रीहरूमा केही नयाँ गपिएका छन् भने केहीकाे जिम्मेवारी हेरफेर गरिएकाे छ । मन्त्रीहरूकाे नाम लिस्ट निम्न अनुसार छन् ।

बाढीपहिरो र डुबानमा परेकाको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी
कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्रीमा नियुक्त
छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री केपी ओली

काठमाडौं- लामाे समय पछि मन्त्रिपरिषद्ले पायो पूर्णता पाएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

मन्त्रीहरूमा केही नयाँ गपिएका छन् भने केहीकाे जिम्मेवारी हेरफेर गरिएकाे छ । मन्त्रीहरूकाे नाम लिस्ट निम्न अनुसार छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1