Homeविजनेश

सुनको मूल्य एकै दिनमा तोलामा ४०० रुपैयाँले गिरावट

सुनको मूल्य एकै दिनमा तोलामा ४०० रुपैयाँले गिरावट

काठमाडाै- सुनको मूल्य एकै दिनमा तोलामा ४०० रुपैयाँले गिरावट भएको हो । सुनको मूल्य निरन्तर तेश्रो दिन पनि घटेर पुष १५ गते छापावाल सुन प्रतितोला ९२ हजार

एक पछि अर्काे आईपीओ, कहिले देखी खुल्दै छ?
एकै वर्ष थपिए ७ लाख करदाता
श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडाै- सुनको मूल्य एकै दिनमा तोलामा ४०० रुपैयाँले गिरावट भएको हो । सुनको मूल्य निरन्तर तेश्रो दिन पनि घटेर पुष १५ गते छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजाबी सुनको मूल्य पनि ओरालो लाग्दा प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ले तीन दिनमा सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको छ । सुनको मूल्य मंगलबार यता लगातार ओरालो लागिरहेको छ ।

बिहीबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ए हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउ स्थिर रहेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0