Homeविजनेश

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्याे, कति दिने आवेदन?

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्याे, कति दिने आवेदन?

काठमाडाै- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन ४ गतेदेखि आईपीओकाे आवेदन खुल्ला भएकाे छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको

बिजनेश कसरी सफल हुने?
तेह्रथुम पावरको आइपीओ खुल्यो, कसरी दिने आवेदन?
श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडाै- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन ४ गतेदेखि आईपीओकाे आवेदन खुल्ला भएकाे छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेकाे हाे।

लघुवित्तले निष्काशन गरेकाे कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1