Homeविजनेश

ग्रीन भेन्चर्सको शेयर ओपनिङ्ग रेञ्ज?

ग्रीन भेन्चर्सको शेयर ओपनिङ्ग रेञ्ज?

काठमाडाै- बैशाख ४ गते, आइतबार ग्रीन भेन्चर्स लिमिटेड (GVL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ३ करोड १२

आजबाट खाद्यमा छुट अफर, के केमा छ छुट?
आजदेखि नयाँ आर्थिक वर्ष सुरु लागू, यी व्यवस्था हुनेछन्
याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?

काठमाडाै- बैशाख ४ गते, आइतबार ग्रीन भेन्चर्स लिमिटेड (GVL) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीको शेयर अब सोमबारदेखि कारोबार गर्न सकिने भएको छ। सोमबार स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ ८६ पैसा देखि २७५ रुपैयाँ ५८ पैसा सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जमा रहि सोमबार कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई कारोबारका लागि जीभिएल स्टक टिकर प्रदान गरेको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0