Homeमनाेरञ्जन

चर्चित गायिका मेलिनाले गरिन इन्गेज्मेन्ट

चर्चित गायिका मेलिनाले गरिन इन्गेज्मेन्ट

काठमाडाै- चर्चित गायिका मेलिना राईले चर्चित म्युजिक एरेन्जर तथा चर्चित गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने भएकी छन्। उनीहरुले शुक्रबार औँठी साटेर इन

मात्र ७ फिल्ममा खेलेका अनमोल केसि कसरी बने नेपाली फिल्मका मेघास्टार? (जन्मदिन बिशेष)
चलचित्र क्षेत्रकाे लागि इतिहासकै कालो बर्ष: चलचित्र समिक्षा २०७७
मिस वर्ल्ड २०२३ भारतमा हुने

काठमाडाै- चर्चित गायिका मेलिना राईले चर्चित म्युजिक एरेन्जर तथा चर्चित गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने भएकी छन्। उनीहरुले शुक्रबार औँठी साटेर इन्गेज्मेन्ट पनि गरेका छन्। मेलिनाले फेसबुक पेजमार्फत सञ्जीवसँगको तस्बिर सार्वजनिक गर्दै बिहे गर्न लागेको जानकारी दिएकी छन्।

मेलिनाले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्बिर फेसबुकमा राखेकी छन्। ‘टुबीहजबेन्ड’ मेलिनाले भनेकी छन्। उनीहरुबीच यही वर्ष बिहे हुने भएको छ। तर दुवैले मिति भने सार्वजनिक गरेका छैनन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0