Homeमनाेरञ्जन

गायक प्रकाश सपुतकाे नयाँ गित ‘नभन विदेशी’ ट्रेन्डिङमा

गायक प्रकाश सपुतकाे नयाँ गित ‘नभन विदेशी’ ट्रेन्डिङमा

काठमाडाै- गायिका निशा सुनारसँगको सहकार्यमा गायक प्रकाश सपुतले नयाँ गीत ‘नभन विदेशी’ ल्याएका छन् । दोहोरी साँझमा हुने रमाइला किस्सालाई प्रस्तुत गरिएको

पाकिस्तान सवैभन्दा धेरै सुन्दरी भएको देश
किरन गजमेर बने भ्वाईस अफ नेपाल सिजन तिनकाे बिजेता
प्रकाश सपूतकाे सन्देश ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’

काठमाडाै- गायिका निशा सुनारसँगको सहकार्यमा गायक प्रकाश सपुतले नयाँ गीत ‘नभन विदेशी’ ल्याएका छन् । दोहोरी साँझमा हुने रमाइला किस्सालाई प्रस्तुत गरिएको गीतको भिडियो यतिबेला युटुवको ट्रेन्डिङमा छ ।

केही समयकाे अन्तरालमा प्रकाश सपुतले आफ्नै शब्द तथा संगीतमा नयाँ गीतमा ल्याएका हुन्। सुनिल विकको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् । सम्पादन र रंग संयोज बिपी फिल्मस्का लागि प्रविण भट्टको छ । ‘पिर’ पछि प्रकाश सपुतले नभन विदेशी ल्याएका हुन् ।

‘नभन विदेशी’ गीतको अडियो र भिडियोलाई दर्शकले रुचाएका छन् । गायिका सुनार भने अमेरिकामा बस्दै आएकी छिन् । नेपाल आएको मौका पारेर उनले सपुतसँगको सहकार्यमा यो नयाँ गीत ल्याएकी हुन् ।

 

भिडियाे:

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0