Homeमनाेरञ्जन

किरन गजमेर बने भ्वाईस अफ नेपाल सिजन तिनकाे बिजेता

किरन गजमेर बने भ्वाईस अफ नेपाल सिजन तिनकाे बिजेता

काठमाडाै- भ्वाईस अफ नेपाल सिजन तिनकाे उपाधि किरज गजमेरले जितेका छन् । टिम प्रमाेदबाट अगाडि बढेका किरन बिजेता बन्न सफल भएका हुन् । नेपालबाट अमेरिका गए

चलचित्र नायक शाहविरुद्ध गायिकाले दिइन् प्रहरीमा उजुरी
प्रकाश सपूतकाे सन्देश ‘कलाकार भएर पनि कार चढ्न सकिन्छ हैं’
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

काठमाडाै- भ्वाईस अफ नेपाल सिजन तिनकाे उपाधि किरज गजमेरले जितेका छन् । टिम प्रमाेदबाट अगाडि बढेका किरन बिजेता बन्न सफल भएका हुन् । नेपालबाट अमेरिका गएर बसाेवास गरेका किरन नेपालमा भ्वाइसकाे लागि आएका थिए ।

अन्तिम चार जना फाइनलिस्टमा तिन जनालाई पछि पार्दै उनि बिजेता बनेका हुन् । भ्वाईस अफ नेपाल सिजन तिनकाे उपाधिमा उनले नगद २५ लाख रुपैया प्राप्त गरेका छन्। अन्तिम चार मा ज्वाल राई, तारा श्री मगार, आर्यान तमाङ् र किरन गजमेर थिए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0