एजेन्सी- मानिसहरु सुन्दरताप्रति आकर्षित नहुने विरलै होलान् । त्यस्तै सुन्दरताको चर्चा हुन्जा समुदायका महिलाहरुको विश्वभर भैरहेको छ । भनिन्छ उक्त समुदा
एजेन्सी- मानिसहरु सुन्दरताप्रति आकर्षित नहुने विरलै होलान् । त्यस्तै सुन्दरताको चर्चा हुन्जा समुदायका महिलाहरुको विश्वभर भैरहेको छ । भनिन्छ उक्त समुदाय महिलाहरु विश्वकै सुन्दर महिला मानिन्छन ।
एउटा अनुसन्धानका अनुसार विश्वका सबैभन्दा सुन्दर र बुढ्यौलीले समेत कुनै असर नपार्ने महिलाअरु पाकिस्तानमा रहेको खुलासा भएको छ । उत्तरी पाकिस्तानको काराकोरम पहाडको हुन्जा उपत्यकामा बस्ने हुन्जा समुदायका महिलाहरु विश्वकै सवैभन्दा राम्रा महिलामा पर्दछन् । भनिन्छ, उनिहरु विश्वकै सबैभन्दा सुन्दर महिला हुन ।
अनौँठा कुरा चाहि के छ भने हुन्जा समुदायका महिलाहरुलाइ नत बुढेसकालले छुन्छ न त उनिहरुलाइ कुनै रोग नै लाग्छ । बुढ्यौली पनले कुनै प्रभाव नपार्ने र उनीहरुमा अनि डेढ सय वर्षसम्म बाँच्ने गर्दछन् । उक्त समुदायका महिलाहरु साच्चिकै निकै सुन्दर छन् र उनीहरुको सुन्दरताको चर्चा विश्वभर भैरहेको छ । ति मानिसहरुको सबैभन्दा आयु लामो भएका, सबै भन्दा खुसी, सुखी तथा स्वस्थ मानिसको रुपमा चिनिन्छन् । यो समुदायका मानिसहरु कहिल्यैपनि बिरामी हुँदैनन् । यो समुदायका मानिसहरु आफुलाई सिकन्दरका सेनाका सन्तान बताउछन् ।
महिलाहरु १ सय ६० वर्षसम्म बाँच्छन् भने यहाँको औषत आयु नै १२० वर्ष रहेको छ । उक्त महिलाहरुले ६५ वर्षको उमेर सम्म बच्चा जन्माउने गर्दछन्। यो समुदायका मानिसको सुन्दरता र स्वास्थ्यको कारण चाहि उनीहरुको खानालाइ मानिन्छ । उनीहरु ताजा सागपात, फलफूल, दुध, अण्डा जस्ता पौष्टिक पदार्थ प्रसस्तै खान्छन् । त्यसैले उनिहरु धेरै लामो समयसम्म बाँच्दछन् ।
COMMENTS