Homeसूचना-प्रविधि

वर्ल्डलिङ्ककाे प्याकेज, ७९९ मै टिभी र इन्टरनेट

वर्ल्डलिङ्ककाे प्याकेज, ७९९ मै टिभी र इन्टरनेट

काठमाडौं-इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले ग्राहकका लागि ‘तहल्का अफर’ सार्वजनिक गरेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनीले सब

टेलिकमद्वारा दसैँ अफर जारी, २९४ मा २० जीवी डाटा
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
इन्टरनेट सेवामा लक्ष्यभन्दा धेरै प्रगति

काठमाडौं-

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले ग्राहकका लागि ‘तहल्का अफर’ सार्वजनिक गरेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनीले सबैको पहुँचमा इन्टरनेट र टेलिभिजन सेवा पुर्‍याउने उद्देश्यका साथ यो आकर्षक अफर ल्याएको हो ।

यस अफर अन्तर्गत मासिक ७९९ रुपैयाँमै १० एमबीपीएसको इन्टरनेट र २ सयभन्दा भन्दा बढी च्यानल सहितको नेटटिभीको सुविधा प्राप्त गर्न सकिनेछ । थोरै मूल्य तिर्न सक्ने र इन्टरनेटको प्रयोग कम गर्ने ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको वर्ल्डलिङ जानकारी दिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0