Homeराजनिती

नेपाल पक्षले सर्वोच्चमा दायर भएको रिट फिर्ता नलिने

नेपाल पक्षले सर्वोच्चमा दायर भएको रिट फिर्ता नलिने

काठमाडाै- नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ ।२०७५ जेठ २ मा फर्किन

के एकीकृत समाजवादीले राष्ट्रपतिमा पाउला?
विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ, केही उपाय त खोजौँ: सुवास नेम्वाङ
कम्तिमा ३ मन्त्रालय पाउने रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडाै- नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ ।

२०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो ।

माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0