Homeराजनिती

कम्तिमा ३ मन्त्रालय पाउने रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

कम्तिमा ३ मन्त्रालय पाउने रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकार

नेपाल पक्षले सर्वोच्चमा दायर भएको रिट फिर्ता नलिने
संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव
के एमालेकै बाटोमा हाे माओवादी?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो । रास्वपा कम्तिमा ३ मन्त्रालय पाउनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1