Homeखेलकुद

टी-२० क्रिकेटमा नेपालको जित

टी-२० क्रिकेटमा नेपालको जित

खेकुद- टी-२० क्रिकेट खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ। टी-२० त्रिकोणात्मक शृङ्खलाको समूह चरणको अन्तिम खेलमा दीपेन्द्र सिंह ऐरीको शानदा

नेपाललाई उपाधि पहिलो त्रिदेशीय उपाधि
पारस खड्का भन्छन् यी कुराहरू मिस गर्छु
बार्सिलोना क्लबमा नरहने लियोनेल मेस्सी कुन कल्ब जालान्?

खेकुद- टी-२० क्रिकेट खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ। टी-२० त्रिकोणात्मक शृङ्खलाको समूह चरणको अन्तिम खेलमा दीपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्दतमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हाे।

टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२३ रनको ठूलो स्कोर खडा गर्‍यो। जवाफमा मलेसियाले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३८रन मात्र बनाउन सक्यो। यो नतिजासँगै मलेसिया शृङ्खलाबाट बाहिरिएको छ। अब फाइनल खेल आगामी सोमवार नेपाल र पपुवा न्युगिनीबीच हुने तालिका छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0