Homeमुख्य समाचार

ललितपुर ३ मा तोसिमाकाेअग्रता कायमै

ललितपुर ३ मा तोसिमाकाेअग्रता कायमै

काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले आफ्नाे अग्रता कायमै राखेकी छन् । नेकपा एमालेका उमेदवार अमृत खड्कासँग

स्थगित कक्षा १० र १२ को परीक्षा गर्न ३ विकल्प
एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न
७७ प्रतिशत हवाई दुर्घटना पहाडमा ठोक्किएर: पर्यटन मन्त्रालय

काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले आफ्नाे अग्रता कायमै राखेकी छन् । नेकपा एमालेका उमेदवार अमृत खड्कासँग अग्रता बढाएकी छिन् ।

क्षेत्र नम्बर ३ मा तोसिमाले ५ हजार ८२७ मत ल्याउँदा एमालेका खड्काले ४ हजार ४३३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छिन् । तोसिमा कार्कीले कार्कीले जित्ने सम्भावना उच्च देखिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0