Homeराजनिती

काठमाडौं-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । प्रदीप पौडेल नेपाली काग्रेसका युवा नेता हुन् ।

प्रधानमन्त्रीले सुरक्षा परिषद बैठक बाेलाए पछि सबै त्रसित?
केन्द्र सरकार: कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा?
प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । प्रदीप पौडेल नेपाली काग्रेसका युवा नेता हुन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0