Homeमुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टादेखि जहाज उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टादेखि जहाज उडान बन्द

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ ।अहिले

सिक्लेस हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)
स्थानीय चुनावसँग किन डराइरहेकाे छ गठबन्धन?

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ ।

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुबै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताएका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0