Homeराजनिती

बजेट पारित, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

बजेट पारित, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

काठमाडाै- विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेख

माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने
२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश
छुवाछुत मानव सभ्यताको कलंक: प्रधानमन्त्री केपी ओली

काठमाडाै- विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेखि सरकारले राज्य कोषबाट खर्च गर्न पाएको थिएन् । विधेयक पारित भएपछि सरकारले खर्च गर्न पाउने भएको छ ।

विधेयक पारित नभएपछि सरकारको खर्च रोकिएको थियो । जसलाई अर्थशास्त्रीय भाषामा ‘बजेट होलिडे’ भनिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0