HomeUncategorized

भारतबाट घटेर आयो पेट्रोल मूल्य, निगमले के गर्ला?

भारतबाट घटेर आयो पेट्रोल मूल्य, निगमले के गर्ला?

काडमाडाै- भारतीय आयल निगमले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको छ । मे १ मा भारतले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपै

चन्द्रागिरि डाँडामा बिहानैदेखि हिमपात
मूर्ति चोरी गरी ठमेलबाट डल्लुतर्फ जाँदै गर्दा दुईजना पक्राउ
ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस्ः प्रधानमन्त्री

काडमाडाै- भारतीय आयल निगमले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको छ । मे १ मा भारतले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले घटेको मूल्यसूची पठाएको हो ।

हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ६५ रुपैयाँ हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । पछिल्लो पटक आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौति गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0